कुलमानले छोडेका मन्त्रालयको जिम्मेवारी क–कसले पाए ?

काठमाडौं । मन्त्रिपरिषद् हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी हेरफेर गरेका हुन् । कुलमान घिसिङको राजीनामापछि रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार माधवप्रसाद चौलागाईं र शहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई तोकेका छन् ।

9 24 मन्त्रीको कार्यभार विज्ञप्ति scaled 1767875323 1 https://newskhari.com/storage/2026/01/OfficeofthePM-211000097795copy-scaled.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित