कांग्रेस सभापति कुन्साङले कुटे पत्रकार

काभ्रेपलाञ्चोकको कांग्रेस नमोबुद्ध नगरपालिकाका सभापति कुन्साङ लामाले पत्रकार कुटेका छन् । उनले पत्रकार रोशन पाण्डेलाई कुटपिट गरेका हुन् ।

पाण्डे अनलाइन न्यूज सेभेनका अध्यक्ष हुन् । लामाले के कारण पत्रकार कुटे थाहा हुन सकेको छैन । उनी कांग्रेसनिकट पत्रकार मानिन्छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित