पोखराबाट शर्मिला वाइबालाई पक्राउ गरी काठमाडौं पठायो प्रहरीले

कास्की। पोखराको लेकसाइडबाट मंगलबार शर्मिला वाइबा पक्राउ परेकी छन्।

लेकसाइडको एउटा होटलबाट उनलाई पक्राउ गरी मंगलबार नै काठमाडौं पठाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।

‘साइबर ब्युरोले शर्मिला वाइबालाई पक्राउ गरेर काठमाडौं पठाउन पत्र पठाएको थियो, हामीले सोही बमोजिम उहाँलाई पक्राउ गरी आज काठमाडौं पठायौं,’ डिएसपी बस्नेतले भने। साइबर अपराधमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित