‘टिकटकर’ रमा बस्नेतलाई ३० हजार रूपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । टिकटकर रमा बस्नतेलाई ३० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बिहीबार उनलाई जिल्ला अदालत काठमाडौंले ३० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

उनीमाथि प्रधानमन्त्री र गृहमन्त्रीविरूद्ध अभिव्यक्ति दिएको आरोप थियो। विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो।

उनीविरूद्ध गृह मन्त्रालयले अनुसन्धान गर्न पत्र लेखेको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर प्रहरीले जाहेरीकर्ताको परिचय गोप्य राखिने बताएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित