एमालेकाे र्‍यालीपछि शंकर पोखरेलले के भने ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लामो सङ्घर्षपछि गणतन्त्र स्थापना गरेको भन्दै यही व्यवस्थामार्फत नै जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले के दियो भन्नेहरूलाई तथ्याङ्कमा हेर्न आग्रह गरे ।

उनले गणतन्त्र दिवसको अवसरमा आज एमालेले सबै पालिकामा विभिन्न कार्यक्रम गरेर मनाएको बताए ।

महासचिव पोखरेलले भने, ‘काठमाडौं उपत्यकाका कमिटीहरूको आयोजनामा हामीले यो कार्यक्रम आयोजना गरेका थियौँ । भव्य र सानदार रूपमा विभिन्न सांस्कृतिक बाजागाजासहित गणतन्त्र उत्सवलाई भव्यताका साथ र्‍यालीको आयोजना गरेर सम्पन्न गरेका छौँ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित