१० किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीको लागबन्दीबाट १० किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

आइतबार राति बा. ७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो ।

प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित