गायक विष्णु खत्रीको ‘गलकोटमा बग्यो दरम’ को भिडियो सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको ‘गलकोटमा बग्यो दरम’ बोलको पञ्चेबाजा गीत भिडियोसहित बजारमा आएको छ ।

केही वर्षअघि अडियोमा मात्र सार्वजनिक भएको सो गीतको अहिले म्युजिक भिडियो पनि दर्शकमाझ ल्याइएको हो ।

विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको सो गीतको आवाजमा सुनिता बुढाले साथ दिएकी छन् । म्युजिक भिडियोमा भने खत्रीलाई मोडल सारिका केसीले साथ दिएकी छिन् ।

भिडियोमा विनोद भण्डारीको निर्देशन रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित