रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा आवाज रवि सुनार र पिट्टु गहतराजको रहेको छ । गीतमा भरत विश्वकर्माको शब्द र लय रहेको छ । गायक सुनार आफैले एरेन्ज गरेको गितको सम्पदन निश्चल पौडेलले गरेका हुन् ।

ओ टु स्टुडियो कपुरधारमा रेकर्ड गरिएको गीतमा रवि र पिट्टुकै अभिनय देख्न सकिन्छ । पप विधाको गीतमा माया प्रेमको विषय वस्तु समावेश रहेको गायक सुनारले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित