४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइयो, नयाँ आईजीपी नियुक्त गरिँदै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ । यो मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा रिक्त प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सम्भावना छ ।

वसन्त कुँवर ३० वर्षे सेवाअवधिका कारण सोमबारै सेवानिवृत्त भएका छन् । उनीपछि करिब ७५ हजार फौजको कमान्ड सम्हाल्ने आईजीपी बन्न हालका तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन् ।

सीआईबी प्रमुख तथा एआईजी दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा एआईजी सुदीप गिरी आईजीपीको प्रतिस्पर्धामा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित