बार अध्यक्षमा ५ जनाको उम्मेदवारी, कुन पदमा कसले गराए मनोनयन ?

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा बिहीबार ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रमणकुमार श्रेष्ठ, राजु कैती, विजय प्रसाद मिश्र, उज्ज्वल घिमिरे र आषिश पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपाध्यक्ष कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष महिलामा पनि २ जनाले उम्मेदवारी दर्ता गराउँदा महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी पर्दा सदस्य पदमा पनि आवश्यक सिट भन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन समितिले मनोनयनको पहिलो सूची सार्वजनिक गरेको छ भने आवश्यक प्रक्रिया पूरा भएपछि नेतृत्वसहितको नयाँ कार्यसमिति चयनका लागि मतदान चैत २३ मा हुनेछ ।

481952029 492441050587986 7025415787723082531 n EvmHxuxG1b https://newskhari.com/storage/2023/04/nepal_bar.jpg
481681172 492441060587985 865833151339436669 n TXs2ptqS1E https://newskhari.com/storage/2023/04/nepal_bar.jpg
481989164 492440067254751 1546292044596733287 n m5XZSWrTsc https://newskhari.com/storage/2023/04/nepal_bar.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित