‘सन्की’ ऊर्जा मन्त्री, आफ्नो विरोध गरेको भन्दै कर्मचारीलाई हटाउन पत्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन मन्त्रालयले पत्र काटेको छ ।

दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले उनलाई सो जिम्मेवारीबाट तत्काल हटाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

‘नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१-११-८ को सचिवस्तारको निर्णयअनुसार अनुरोध छु,’ शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

480124736 525935953854164 2178528984433617655 n XbzWMjhSNG 1 https://newskhari.com/storage/2025/02/Untitled-design-10.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित