अर्थमन्त्रालयका सहसचिवको सरुवा, को-कहाँ ?

काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतका सहसचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आन्तरिक राजश्व विगभाको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर भुपाल बराललाई पठाएका हुन् ।

बराल वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाका प्रमुख थिए । बरालको ठाउँमा सहसचिव नारायण रिसाल सरुवा भएका छन् ।

त्यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे सरुवा भएका छन् । पाण्डेको ठाउँमा भन्सार विभागका सेवन्त पोखरेल सरुवा भएका छन् ।

त्यस्तै मन्त्री महतले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा महेश आचार्यको सरुवा गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित