सर्वोच्चको अन्तरिम आदेशपछि विद्युत प्राधिकरणले गर्‍यो नियुक्ति रद्द

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको नियुक्ति रद्द भएको छ। प्राधिकरणले विज्ञापन गरेका विभिन्न पदमा २०८० मंसिर २७, २८, २९ र पुस २१ मा नजिता प्रकाशन भएको थियो।

उक्त नतिजा तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी विद्युत प्राधिकरणको नाममा माघ ८ गते सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। प्राधिकरणले एक सूचना जारी गरेर माघ १४ गते दिइएका नियुक्ति रद्द गरिएको उल्लेख गरेको छ।

प्राविधिक सेवा, इलेक्ट्रिकल समूहरउपसमूह तह ५, सुपरभाइजर पदहरूको नियुक्ति पत्र रद्द भएको प्राधिकरणले जनाएको छ। सर्वोच्चबाट अर्को आदेश प्राप्त नहुन्जेलसम्मका लागि ती नियुक्ति रद्द गरिएको हो। विभिन्न पदमा ३० जनाभन्दा बढीले नियुक्ति बुझेका थिए।

bidut 1706602321 https://newskhari.com/storage/2023/12/nea1673425799.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित