राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४औँ पटक रक्तदान

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले ८४औं पटक रक्तदान गरेका छन्। नयाँ वर्षको अवसरमा आज बिहान बानेश्वर बैंक्वेटमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै उनले आफूले ८४औँ पटक रक्तदान गर्न पाउँदा हर्षित भएको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘८४औँ पटक रक्तदान गर्दै, २०८० को प्रथम रक्तदाता बन्न पाउँदा हर्षित छु।’ अध्यक्ष लिङ्देनले रक्तदान गर्न पनि आम नागरिकलाई सुझाएका छन्। उनले रक्तदान गर्दा शरीरमा कुनै असर नपर्ने भन्दै रक्तदान गर्न आह्वान गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित