कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनामा कोरोना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी हुँदा ८१ जनाभने संक्रमण मुक्त भएका छन्।यस्तै, पछिल्लो २४ घण्टामा ४२,१८० जनाले कोरोनाविरुद्धको खोप लगाउँदा हालदेशभर ४ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित