रास्वपा केन्द्रीय समितिले गर्यो ११ निर्णय (बुँदासहित)

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। बुधबार केन्द्रीय कार्यालयमा बसेको बैठकले ११ वटा निर्णय गरेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

बैठकले सुनसरीलगायतका जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ भने घटनामा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यस्तै, महाधिवेशनको समीक्षा, पार्टी सचिवालय गठन, वरिष्ठ नेतामा बालेन्द्र शाहको मनोनयन, सांगठनिक दस्तावेजहरू पारित विभागीय नेतृत्व छनोटमा कार्ययोजना माग, मन्त्रीहरूसँग प्रत्यक्ष संवाद, क्यान्डिडेट क्लबु घोषणा, अन्तर्राष्ट्रिय युवा दिवस मनाउने, नागरिक सहजीकरण र आत्महत्या ‌ र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिकासम्बन्धी निर्णय गरेको आचार्यले जानकारी दिए ।

rsp desision 1 1785337134 https://newskhari.com/storage/2026/07/RSP_CCM_VdR7Kobnpq.jpg rsp desision 2 1785337134 https://newskhari.com/storage/2026/07/RSP_CCM_VdR7Kobnpq.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित