दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको मृत्यु
३ घण्टा अगाडि
काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ । शनिबार गाउँपालिकाको वडा नम्बर २ बाङ्गेसल्लामा सवारी दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।