समाचार खण्डनबारे

काठमाडौं । श्रम कार्यालय धनगढीका अधिकृत ढकालमाथि अकुत सम्पत्ति र ‘क्यूआर कोड’ बाट घुस लिएको आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरीलगायतका शीर्षकमा न्यूज खरीबाट प्रकाशित समाचारको खण्डन गरिएको छ । प्रेस काउन्सिलमा उजुरी दिएका शाखा अधिकृत प्रदीप ढकाल र नायब सुब्बा रामप्रसाद पोखरेलले न्यूज खरीमा प्रकाशित सोही समाचारहरु खण्डन गरेका हुन् ।

अधिकृत ढकाल र सुब्बा पोखरेलले न्यूजखरी डटकममा प्रकाशित समाचारहरू नियोजित रूपले प्रायोजित, कपोलकल्पित र भ्रामक भएको दाबी समेत गरेका छन् ।

यसले आफू र आफ्नो परिवारको मानमर्यादा तथा मानसिक स्वास्थ्यमा गम्भीर आँच पुर्‍याएको उनीहरूको भनाइ छ । सोही विषयमा न्यूज खरी डटकमले आवश्यक प्रमाणहरु प्राप्त गरेपछि ती विषयका समाचारहरु क्रमशः प्रकाशित गर्दै आएको छ ।

khandan by pradipdhakal page 0001 letter tonewskhari page 0001

प्रकाशित समाचारहरू

श्रम कार्यालय धनगढीका अधिकृत ढकालमाथि अकुत सम्पत्ति र ‘क्यूआर कोड’ बाट घुस लिएको आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरी !

श्रम कार्यालयका अधिकृत ढकाल र नासु पोखरेलको मेनपावर व्यवसायीसँग ‘कनेक्सन’, तेस्रो व्यक्तिको क्यूआरबाट रकम असुली

शाखा अधिकृत ढकाल र नासु पोखरेलविरुद्ध अख्तियारमा उजुरी : २० करोड अकुत सम्पत्ति आर्जन गरेको दाबी

शाखा अधिकृत ढकालको सेटिङ : पोखरासँगै काम गरेका नासुको पनि आफूसँगै सरुवा

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित