काठमाडौं । सरकारले रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कर्मचारीका लागि दोब्बरले भत्ता वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कमर्चारीको भत्ता दोब्बरले वृद्धि हुने बताएका छन् ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित