इरानको विद्यालयमा इजरायलको आक्रमण, ५१ जनाको मृत्यु

काठमाडौं । दक्षिण इरानको विद्यालयमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।

इरानको समाचार एजेन्सी ‘इरना’का अनुसार, दक्षिण इरानी सहर मिनावस्थित छात्राहरूको एउटा प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । ६० जना घाइते भएका छन् ।

सरकारी अधिकारी मोहम्मद रादमेहरलाई उद्धृत गर्दै उक्त एजेन्सीले जनाए अनुसार इजरायलले आज बिहान विद्यालयमा आक्रमण गरेको थियो ।

उनका अनुसार आक्रमण हुँदा विद्यालयमा १७० जना विद्यार्थी थिए । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित