प्रतिनिधिसभा बैठकको समय परिवर्तन

काठमाडौं । आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरी अहिले ३ः३० बजेका लागि तोकिएको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले सभाको बैठक आजै दिउँसो ३ः३० बजे बस्ने गरी समय तोकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित