खेलकुदमन्त्रीले श्री ५ को सरकार लेखेकोप्रति माओवादी सांसदको आपत्ति

काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन्। उनले युवा तथा खेलकुदमन्त्रीको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा ‘श्री ५ को सरकार’ले प्रचलित कानुनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाए। उनले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? प्रश्न गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित