अस्ट्रेलियामा विरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ

काठमाडौं । अस्ट्रेलियाको एक नर्सिङ होममा कार्यरत नेपाली नर्स पक्राउ परेकी छन् । नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डे पक्राउ परेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ । वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् ।

केही बिरामीलाई पाण्डेले पिटेको आरोप लगाइएको छ । नर्सिङ होम्सकै अन्य कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित