काठमाडौं । लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले आज मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित