बागलुङका १० स्थानीय तहमा १ अर्ब ६८ करोड बेरुजु, कुन पालिकाको कति ?

बागलुङ । महालेखा परीक्षकको कार्यालयले बागलुङका १० स्थानीय तहमा १ अर्ब ६८ करोड ९७ लाख ८९ हजार रुपैयाँ बेरुजु भएको प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाको ६३ औं वार्षिक प्रतिवेदन अनुसार बागलुङका १० स्थानीय तह मध्ये बरेङ गाउँपालिकामा बढी बेरूजु भएको गाउँपालिका देखिएको छ ।

कुन गाउँपालिकामा कति बेरुजु
बरेङ गाउँपालिकाको १.७१ प्रतिशत
बडिगाड गाउँपालिकाको १.२४ प्रतिशत
निसीखोला गाउँपालिकाको १.२२ प्रतिशत
ताराखोला गाउँपालिकाको ०.२७ प्रतिशत
काठेखोला गाउँपालिकाको ०.०८ प्रतिशत
तमानखोला गाउँपालिकाको ०.१ प्रतिशत

नगरपालिकामा
ढोरपाटन नगरपालिकाको १.४७ प्रतिशत
जैमिनी नगरपालिकाको १.४५ प्रतिशत
बागलुङ नगरपालिकाको ०.३६ प्रतिशत
गलकोट नगरपालिकाको बेरुजु ०.०६ प्रतिशत

Screenshot 2026 05 24 111714 https://newskhari.com/storage/2026/05/baglung_district.png

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित