ललितपुरका ग्यास भण्डारणमा विभागको छापा, ६ हजारभन्दा बढी भरिएका सिलिन्डर बरामद

काठमाडौं । ललितपुरको ​हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा ६ हजारभन्दा बढी ग्यास सिलिन्डर भेटिएका छन् । वाणिज्य विभागले सोमबार अनुगमन गर्दा श्रीराम ग्यास भण्डारणमा ६ हजार ३७७ वटा भरि ग्यास सिलिन्डर बरामद गरेको हो ।

बजारमा कृत्रिम अभाव सृजना गरेको र अनावश्यक भण्डारण गरेको भन्दै विभागले बिक्रेतालाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । बरामद गरिएका उक्त सिलिन्डरहरू नेपाल आयल निगमको रोहबरमा बिक्री वितरणको प्रबन्ध मिलाउन विभागले निर्देशन दिएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित