चार दलिय गठबन्धनविरुद्ध एमालेका राजन पाइजाको उम्मेदवारी

बडिगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले जिल्ला कमिटी सदस्य राजन पाइजाले उम्मेदवारी दर्ता गराएका छन् । चार दलिय गठबन्धनविरुद्ध उनले एकल उम्मेदवारी दर्ता गराएका हुन् । पाइजाको नाम गाउँपालिकाले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निणर्य बमोजिम पाईजा बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका हुन् । यस्तै, गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित