फरमूल्लाह मन्सुर विशेष महाधिवेशनबाट उपसभापति चयन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा फरमूल्लाह मन्सुरलाई चयन गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले मन्सुरलाई उपसभापति चयन गरेको हो। कांग्रेसका दुई उपसभापतिमध्ये एक जना मन्सुर टुंगो लागेको नेता अजयबाबु सिवाकोटीले बताए।

अर्को उपसभातिका लागि उम्मेदवारहरूसँग छलफल भइरहेको छ। नेता गगन थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको सिवाकोटीले जानकारी दिए।

विश्वप्रकाश शर्माले कुनै पदमा रुची नदेखाएको भए पनि उपभासपतिमा बस्न गगन थापाले आग्रह गरिरहेको उनको भनाइ छ । यसअघि मन्सुर कांग्रेसका सहमहामन्त्री थिए। उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए।

कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई पनि कारबाही गरेको छ। उनलाई साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित