डोनाल्ड ट्रम्पले भने– अब अमेरिकाले भेनेजुएलालाई सञ्चालन गर्छ

काठमाडौं । अमेरिकाले हवाई आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नगरेसम्मको अवधि भेनेजुएलालाई सञ्चालन गर्ने बताएका छन् । अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको खराब पूर्वाधार ठीक गर्ने र देशका लागि पैसा कमाउन थाल्ने ट्रम्पले बताए ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरेको थियो, जसमा मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले समाते । त्यसपछि अमेरिका लगेका थिए ।

यसैबीच भेनेजुएलाले राष्ट्रिय आपत्काल घोषणा गरेको र सैन्य आक्रमणको भर्त्सना गरेको छ । देशकी उपराष्ट्रपतिले मादुरो नै एकमात्र नेता भएको बताएकी छन् । अमेरिकी महान्यायाधिवक्ताले मादुरो ड्रग र हतियार अभियोगमा पक्राउ परेको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित