एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि (नामसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, आज महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि छनोट गर्ने बताइएको थियो ।

महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।

uml pratinidhi 1 https://newskhari.com/storage/2025/12/RatnaShrestha_KTM_RSS_27_IMG202512131124333-scaled.jpg

Screenshot 2025 12 13 125921 https://newskhari.com/storage/2025/12/RatnaShrestha_KTM_RSS_27_IMG202512131124333-scaled.jpg  uml pratinidhi 4 https://newskhari.com/storage/2025/12/RatnaShrestha_KTM_RSS_27_IMG202512131124333-scaled.jpg

uml pratinidhi 3 1 https://newskhari.com/storage/2025/12/RatnaShrestha_KTM_RSS_27_IMG202512131124333-scaled.jpg uml pratinidhi 5 https://newskhari.com/storage/2025/12/RatnaShrestha_KTM_RSS_27_IMG202512131124333-scaled.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित