दमकमा रहेको प्रधानमन्त्री ओलीको घरमा ढुंगामुढा

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा तोडफोड प्रयास गरेका छन्।

दमक प्रहरीका एक अधिकृतले दिएको जानकारी अनुसार नगरपालिका तोडफोड र आगजनी गरेर अघि बढेका प्रदर्शनकारीले ओलीको घरमा ढुंगामुढा गरेका थिए।

त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको ती अधिकृतले जानकारी दिए। ‘अहिले स्थिति नियन्त्रणमै छ तर प्रदर्शनकारी वरिपरि नै छन्,’ उनले भने

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित