नेपालसहित २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा सैन्य परेड

भदौं १८ , काठमाडौं । चीनको राजधानी बेइजिङमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा विशाल सैन्य परेड सुरु भएको छ।

सैन्य परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। बीबीसीका अनुसार कार्यक्रममा ५० हजार पाहुना छन्।

दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

CHINA BEIJING V DAYCOMMEMORATIONS GATHERINGCNXxjpseE000046 20250903 PEPFN0A001 https://newskhari.com/storage/2025/09/737473-01-02-scaled-e1756866134671.jpg

CHINA BEIJING V DAYCOMMEMORATIONS GATHERINGCNXxjpieE000029 20250903 PEPFN0A001 https://newskhari.com/storage/2025/09/737473-01-02-scaled-e1756866134671.jpg

CHINA BEIJING V DAYCOMMEMORATIONS GATHERINGCNXxjpseE000069 20250903 PEPFN0A001 https://newskhari.com/storage/2025/09/737473-01-02-scaled-e1756866134671.jpg

CHINA BEIJING V DAYCOMMEMORATIONS GATHERINGCNXxjpieE000037 20250903 PEPFN0A001 https://newskhari.com/storage/2025/09/737473-01-02-scaled-e1756866134671.jpg

CHINA BEIJING V DAYCOMMEMORATIONS GATHERINGCNXxjpieE000036 20250903 PEPFN0A001 https://newskhari.com/storage/2025/09/737473-01-02-scaled-e1756866134671.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित