जनकपुरमा रेल र कार ठोक्किए

जनकपुरधाम । महोत्तरीको भंगहाबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल र कार ठोक्किएका छन् । जनकपुरधामस्थित थापाचोकमा रेल्वे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएहो हो ।

बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार र रेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भने नभएको धनुषा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित