निलम्बित दीपक शाहलाई जनमतले पार्टीबाटै गर्‍यो निष्कासन

काठमाडौं । जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई १० कारण दिइ पार्टीबाटै निष्काशन गरिएको छ।

बिहीबार पार्टीको केन्द्रिय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्य सचिव अनिता कुमारी मण्डलले संयुक्त हस्ताक्षर गर्दै विधानको १० वटा नियम उल्लंघन गरेको हुँदा पार्टीबाट निष्काशन गरेको पत्र साहलाई पठाएको हो।

साहलाई पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको आरोप छ।

यसअघि साहलाई छ महिनासम्मका लागि सम्पूर्ण पदबाट निलम्बन गरिएको थियो। निलम्बन निर्णय सम्बन्धी आधारभूत प्रमाण र कागजात उपलब्ध नगराइएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदनमा गएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित