सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या, सबै सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएको छ।

प्रणालीमै समस्या आएकोले विभागले सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको छ।

विभागले शुक्रबार एक सूचना निकालेर प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको उल्लेख गरेको छ।

954d13bb 15eb 4d73 8a00 5da105701cd3 1 1751616556 https://newskhari.com/storage/2025/07/yatayatbibhag.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित