नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो । नेदरल्यान्डसका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाए ।

साकिब जुल्फिकारले २५, विक्रमजित सिंहले ३०, माइकल लेभिटले २०, म्याक्स ओुडाउडले १९ र ज्याक लायन(क्याचेटले ११ रनको योगदान दिए ।

नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । नन्दन यादवले २, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट लिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित