उच्चका १४ न्यायाधीशको सरुवा, को-कहाँ ?

काठमाडौं । उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ। शुक्रबार रामशाहपथस्थित सचिवालयमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जनकपुर, विराटनगर, तुलसीपुरका विभिन्न न्यायाधीशको सरुवा गरेको हो।

यसअघि असोज ७ गते बसेको बैठकमा कुरा नमिल्दा न्यायाधीशको सरुवा रोकिएको थियो।

1 Fs5j3SuXU0 https://newskhari.com/storage/2023/01/high-court-patan.jpg 2 rmpskSmYHV https://newskhari.com/storage/2023/01/high-court-patan.jpg 3 we76NNrBQY https://newskhari.com/storage/2023/01/high-court-patan.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित