नेपाल प्रज्ञा प्रतिष्ठानले माग्यो कर्मचारी

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले कर्मचारी माग गरेको छ । प्रतिष्ठानको रिक्त दरबनदीमा पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरिएको हो ।

जसअनुसार उपप्रमुख पदमा १ जना र नायव सुब्बा पदमा तीन जना जनशक्ति माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित