सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अदालतमा अवहेलना मुद्दा

काठमाडौं । सिधाकुरा अनलाइन, त्यसका सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेलविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।

सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो ।

सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेलना निवेदन दायर गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित