नक्कली शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुँदै

काठमाडौं । नक्कली भुटानी प्रकरणमा आज (सोमवार) पनि थुनछेक बहस हुने भएको छ। प्रकरणमा पक्राउ परेका आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसले आज पजि निरनतरता पाउने भएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । अदालतले थुनछेक बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएको छ । सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जना वकिलले बहस गर्दै छन् ।

प्रतिवादीका वकिललाई ६ दिनको समय छुट्याएको छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीहरूको बयान सम्पन्न भएपछि आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको हो ।

थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने वा नपठाउने भन्ने बारेमा अदालतको आदेश आउनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित