उपप्रधान एवं रक्षामन्त्री खड्का अस्पताल भर्ना

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । प्रोस्टेडबाट पीडित खड्कालाई बुधवार विरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनको बुधवार राति नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

उनलाई केही दिन अस्पतालमै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् । उनलाई भेट्नका लागि अस्पतालमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पुगीरहेका छन् ।

बिहीवार दिउँसो नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पनि उनलाई भेट्न अस्पताल पुगेका थिए । अस्पताल पुगेर उनले मन्त्री खड्काको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित