५ अर्ब बराबरको नागरिक बचत पत्र निष्कासन हुँदै, ८ प्रतिशत ब्याज

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब बराबरको नागरिक बचत पत्र निष्कासन गर्ने भएको छ । पाँच वर्ष अवधिको उक्त बचत पत्रमा ८ प्रतिशत ब्याज दिइने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने उक्त बचत पत्रका लागि घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

बचतपत्र वैशाख ३० देखि जेठ ३० सम्म खुला हुनेछ भने निष्कासनको मिति असार ४ गतेका लागि तोकिएको छ । जसको सावाँ भुक्तानी २०८६ असार ४ गते भुक्तानी हुनेछ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित