सोल्टी होटलले ९ महिनामा १ अर्ब ६८ कराेड कमायाे

काठमााडौं । सोल्टीमोडमा रहेको पाँचतारे होटल सोल्टीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (पहिलो नौ महिना) मा १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ।

यो होटलले यस्तो आम्दानीबाट ४१ करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाएको होटलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपस्किृत वित्तीय विवरणमा उल्लेख छ ।

यो होटलले गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानीबाट गत वर्ष सोल्टी होटलले ३७ करोड ११ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको पनि होटलले जानकारी जानकारी दिएको छ ।

सोल्टीले चालु आर्थिक वर्षका कमाएको १ अर्ब ६८ करोड रुपैयाँबाट १ अर्ब १६ कराड रुपैयाँ खर्च गरेको छ । यस्तो खर्च गत कमाएको कुल आम्दानीबाट १ खर्ब ४ करोड रुपैयाँ मात्रै थियो ।

कोभिडपछि पर्यटक आगमन बढ्दा होटललको नाफामा सुधार हुँदै गएको होटलले जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित