आज कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ५ सय १७ जनाको कोरोना परिक्षण गर्दा आज थप १ सय ११ जना नयाँ भाइरस संक्रमित थपिएका छन् ।

त्यस्तै, पिसीआर टेष्टमा १ हजार ४० बाट ७८ र एन्टिजेन १ हजार ४ सय ७७ बाट ३३ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३ सय ७८ जना नयाँ सक्रमित थपिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित