प्रहरीलाई समेत आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको सुकेधारामा आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका गणेश कार्की र विष्णु गुरुङलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीलाई समेत आँखामा खुर्सानीको धुलो हालिदिएका थिए । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट १ थान मोबाइल, १ थान खुकुरी र सिक्री बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कार्की आपराधिक गतिविधिमा पटक-पटक पक्राउ परेको खुलेको छ ।

उनी २०६४ देखि २०७८ सम्म विभिन्न मुद्दामा थुनामा रहेका थिए। उनले आफूलाई प्रहरी भन्दै लागुऔषध समेत पटक-पटक लुटपाट गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित