कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार ३३० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला महिनाहरुमा शून्यदेखि १० भन्दा कम रहेको कोरोना संक्रमितको संख्या पछिल्लो एक साता उकालो लागेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ९ चैतमा १७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः २, ३, १६, ६९, २४ र ३४ (आज) जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अधिकांश संक्रमित भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेका वा उनीहरुको सम्पर्कमा रहेकाहरु छन् । भारतमा अहिले ओमिक्रोनको दुई भेरिएन्ट मिलेर बनेको नयाँ भेरियन्टका कारण संक्रमण बढेको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित