बागलुङको निसीखोलामा एक किशोरी मृत फेला

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा एक १७ वर्षीया किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको निसीखोला गाउँपालिका वडा नं. २ तल्लोबेग्री बस्ने १७ वर्षीया बिनिता पाण्डे आफ्नै दुई तले कच्ची घरको माथिल्लो तलाको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरी चौकी जुग्जाखोलाका अनुसार साउन ११ गते राति करिब ९ः४५ बजेको समयमा निज किशोरीले आफ्नै कोठामा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

घटनाको खबर पश्चात प्रहरी चौकी जुग्जाखोलाबाट प्रहरी त्यहाँ पुगेको थियो । किशोरीले मृत फेला पर्नुको कारण हालसम्म खुल्न सकेको छैन। यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित