निफ्राले घोषणा गर्‍यो नगद लाभांश, एक अर्ब ३६ करोड बाँड्ने प्रस्ताव

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको १७०औँ बैठकबाट वितरणयोग्य नाफाबाट ६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । एक अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजन समेत) घोषणा गरिएको निफ्राले जनाएको छ ।

सेयरधनीलाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिका निम्ति आग्रह गर्ने निर्णय गरिएको छ । राष्ट्र बैंकबाट स्वीकृतपश्चात् लाभांश वितरण गरिने निफ्राले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित