काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेवे विजयी भएका हुन् । मंगलबार साँझ सकिएको मतगणनामा उनले सुमन पुरीलाई पछि पारेका छन् ।
युवा संघको अध्यक्षमा थेवे लगातार दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित