प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रचण्ड अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरूको बैठकमा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भइरहेको छ ।

बैठकमा प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली र देउवाबीच समसामयिक राजनीति, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित